Tuesday, May 24, 2011

नेपाली आर्थिक-क्रांतिको आधार कृषि होइन; पर्यटन





कृषि र उद्ध्योग भन्दा नेपालका लागी पर्यटन व्यवसायमा धेरै सम्भावना छन् .

जमघट को जन्म


हामी सबैलाई केही न केही थाहा छ। हामी सबैका आफ्ना-आफ्ना मान्याताहरू छन् र ति मान्यताहरूमा अडिग रहने करणहरु छन। "जमघट" हाम्रा त्यस्तै मान्यताहरूलाई बाँकी संसारका अरु मान्यताहरूसँग दाँज्ने चौतारी हो। यो आफैलाई चिन्ने अनि र अरुका मन्यताहरुलाई चुनौती दिने थालो हो। आउनुहोस, यो जमघटमा सहभागि होँउ!